jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कुरा हुँदैन


उपहारमा तिम्रो लागि चुरा हुँदैन,
अब हाम्रो पहिले जस्तो  कुरा हुँदैन।
बिपनीमा पनि झस्किन्छु अचेल !
देखेको सपनी पूरा हुँदैन..।

✍️: जीवन आचार्य

Post a Comment

3 Comments