दुर तिमी पास के छ र ?
चल्दैन एकैनास सास के छ र?

छैन केही गुनासो जिन्दगी सँग
दैवलाई म प्रती आस के छ र..।

✍️: जीवन आचार्य