बिर्सिएर आफूलाई सम्झिउँला तिमीलाई 
हराइ तिमी मै भेटाउँला आफूलाई,
देखेर सपनामै बिउँझाउँला तिमीलाई 
कल्पना शब्दमै कोरैउला तिमीलाई 
रिताइ आफ्नो खुसीलाई भरैउँला तिमीलाई...।

✍️: जीवन आचार्य