तिमी त उदाएउ होला, प्रभातको किरण सँगै
म त अनिदो छु, रातको सन्नाटा सँगै
म त अनिदो छु, रातको सन्नाटा सँगै
हेरिरहे तिम्रो तस्बिर, मुस्कुरायो, लजायो
तिम्रै यादमा हरायो,यो मन कति करायो
आँखाका परेली भिज्यो, बग्न थाले आँसुका धारा
तिम्रो बाटो हेर्दैमा, बित्यो रात सारा
साँच्चै तिम्रो बाटो हेर्दैमा,बित्यो रात सारा ।।
0 Comments