jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

शब्द


के साँझकी छौ लक्ष्य तिमीले 

कसको लिन्छौ त पक्ष तिमीले

म त यस्तै गवारमा रित्तिएँ। 

भेटाउली कतै दक्ष तिमीले 

✍️: जीवन आचार्य

Post a Comment

0 Comments