Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मुक्तक: सम्झाउन पर्नेछ

सुख्खा तिम्रा नयनहरु रुझाउन पर्नेछ।
भुलीरहन्छेउ घरीघरी सम्झाउन पर्नेछ।

बाटो किन बिरानो भयो होला अचेल ! 
बटुवाले मन यसरी बुझाउन पर्नेछ।

Post a Comment

0 Comments