घाम चाहिन्छ बोटलाई, तुएल पार्ने काम नगर। 
जरा बिना बिरुवा सार्ने काम नगर।

भोको त केवल म कुरौनीको मात्रै हो।
तिमी अमिलो मोहीले टार्ने काम नगर 

✍️: जीवन आचार्य