jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

ताप बिनाको..।

सुर्य  झै देखिने ताप बिनाको
भुल्का केलाई छुटाको बाफ बिनाको

झोसिन खोज्दैछ जिन्दगी 
डढेलो केका लागि राप बिनाको..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments