jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

चुरा धेरै थियो..।


उसले लगाइदिएको तिम्रो हातमा चुरा धेरै थियो
नचाहेरै भुल्नु पर्न कुरा धेरै थियो..

मसँगका अधुरै ती तिम्रा चाहनाहरु..
देखे आज साकार अनि पूरा धेरै थियो..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments