jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

किनारमा परेको

 


यसरी पनि त म,मारमा परेको
निर्दोष अचानो धारमा परेको..

डुबान गहिरो थियो जिन्दगीको,
तिमीले देखेउ किनारमा परेको....।

✍️: जीवन आचार्य




Post a Comment

0 Comments