jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

तिमी नै वर्षा


गुलाबी ओठ तिम्रो नसालु हेराइ 

लागेको मात मलाई दोष दिनु केलाइ,

चढ्दै थ्यो नसा, न मेट्ने तिर्खा 

मायाको झरी तिमी नै वर्षा 

तिमी नै वर्षा ..।।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments