jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

तलास हुन्छ

केही आस भएपछि पो खास हुन्छ,
हो,लास भएपछि तलास हुन्छ।

मरिहत्ते नगर कसैलाई पाउन,
 गुमाउनेछै सर्वस्व अस्तित्व नै दास हुन्छ..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments