मलाई मेरो गाउँले बोलाइरहेछ।

मलाई खोलानाला हरियाली ठाउँले बोलाइरहेछ।

फर्किनेछु म एकदिन,

मलाई उनको मनको शितल छाहरीले बोलाइरहेछ..।

✍️: जीवन आचार्य