jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बचाउनु पर्दैन


कुनै रोग यस्तो हुने जचाँउनु पर्दैन
मिलेकै छ भनिराछु सच्चाउनु पर्दैन..

यादै यादमा घायल भैइ मर्छु जस्तै भाछ
के गरेकी लाटी बचाउँनु पर्दैन..। 

✍️: जीवन आचार्य

Post a Comment

0 Comments