निभाएछ दियो हुरीको कुरा गरेको,

नहुने पास दुरी को कुरा गरेको


के छ केवल सपना मात्रै..

गरिबलाई यहाँ मुरीको कुरा गरेको..।

✍️:जीवन आचार्य