jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बरदान के माग्नु

गरिबको झुपडीमा दान के माग्नु,
जो टुटेर झरिसक्यो बरदान के माग्नु

मेटाइसके सारा अस्तित्व तिमीलाई जोगाउँदा
हराइसक्यो इमान सान के माग्नु..।

✍️: जीवन आचार्य

Post a Comment

1 Comments