jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

रुनु छैन मलाई

झरना सरी आँसु रुनु छैन मलाई 
अतित फेरि वर्तमान हुनु छैन मलाई 

म त धर्तीको धुलो धर्तीमै रमाउँछु
आकाशका तारा छुनु छैन मलाई ..।।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments