jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

दोष दिएर

कति बाच्नु भाग्यलाई नै दोष दिएर
बेहोस तिमी आउ के म होष लिएर

अपराध नगरे पनि ज्यान जान्छ यहाँ 
बाँचुला र कसरी म जोस लिएर..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments