jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

हेरेर के गर्यो

नजरले नजरलाई हेरेर के गर्यो,
यादहरुले पासो बेरेर के गर्यो,

ज्यानमारा नै रहेछ हजुरको मुस्कान 
दोषीले सास फेरेर के गर्यो..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments