Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मरैउला नि के छ र !

आँगन लिप भकारीमा धान भरैउला नि के छ र,
दुख सुख हातेमालो गरैउला नि के छ र 

तेस्तो कुनै सङ्कट आइहाल्यो भनेपनी,
तिमीलाई बचाइ म मरैउला नि के छ र..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments