पालो सबको आउँछ..

जीवनपछि मृत्यु अबश्य आउँछ।

हो यो तेही चिहान हो बाबू..

यहाँ मलामी लास बनेर आउँछ..।

✍️: जीवन आचार्य