jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बताइदेउ सानीले


मनको हाल बताइदेउ सानीले,
एउटा सेल्फी खिची पठाइदेउ सानिले,

एकान्तले अचेल तर्साउन लाको छ
यादहरुको सैनिक खटाइदेउ सानीले

✍️: जीवन आचार्य

Post a Comment

0 Comments