jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

लास बनेर

म ढलेको थिए लास बनेर
आउँदै थियो तिम्रो याद सास बनेर 

छोटो सम्झना सरी हाम्रो मिलन,
टिकरहन सकेन विश्वास बनेर..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments