jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

तिम्रो जन्म भो


परिलोकमा पनि परिहरुबिच बहस चलेछ
जब तिम्रो यश धर्तीमा जन्म भो,
दुनियाँले तारिफ गर्न त्यो जूनपनि 
तिमीलाई देखेर दङ्ग भो..।
बर्सियो पानी लाग्यो जताततै इन्द्रेणी,
तिमो आकृतिको पनि छुट्टै रङ्ग भो
साहित्यमा मेरो खासै रुचि थिएन प्रीया
बर्सियो गजल,मुक्तक भेट तिमी सँग भो..।

✍️: जीवन आचार्य

Post a Comment

1 Comments

  1. আরে জীবন ভাই তুমি তো ফাটিয়ে দিচ্ছ লেখে ঝুঁকেগারা নেই

    ReplyDelete