jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जीवन बिताउनु तिमी


उसैसँग जीवन बिताउनु तिमी
म त हारे उसैलाई नै जिताउनु तिमी 

तिम्रो मन नपर्न मान्छे म 
सधैभरी मेरो कुभलो चिताउनु तिमी..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments