jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मरैउ कसरी

फर्की आउने कुरा गरौँ कसरी 
काँडै-काँडाको बाटो तरौ कसरी

जिन्दगीको सारा बोज यही टाउकोमा खनिन्छ,
टुहुरा हुन्छ्न चाहनाहरु मरौ कसरी..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments