Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

के भयो र..?

मरीमरी जिउँनुको चाहा के भयो र ?
छैनेउ तिमी जिन्दगी यो आहा ! के भयो र ?

तिम्रै यादमा तड्पी तड्पी एक लास भाको छु,
बैगुनी तिमीलाई थाहा के भयो र...?

✍️: जीवन आचार्य

Post a Comment

0 Comments