आँसुलाई श्रद्धाञ्जली! दिएर आउनु,
मर्छु होला, थोरै सास लिएर आउनु।

के गरेउ ए माया यादमा नै विष घोली
ओकालौला विष अमृत पिएर आउनु..।

✍️: जीवन आचार्य