jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

डराइ हाल्छु म


तिमीलाई केही हुन्छ कि भनी बारम्बार डराइ हाल्छु म
मध्यरातमा तिमीलाई सम्झी कराइ हाल्छु म ।

तिम्रै पैतलामुनी छु, कुल्ची राख है
छाडेउ भने त हराइ हाल्छु म..…।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments