तिमीलाई अब्ब्ल माया गरे र त दोष दिएउ,

मनमस्तिष्कमा तिमीलाईनै भरे र त दोष दिएउ,


नआइजा भनिथेउ तिमीले मेरो बाटोमा,

जंकाभेटमै पर्नु थियो परे र त दोष दिएउ..।

✍️: जीवन आचार्य