देको थिए प्राण हजुर फाँसी बनाएउ
ताजा मेरो मायालाई बासी बनाएउ

गुलाफको फुल थियो हातमा
अबुज तिमी तेही फुललाई आँसी बनाएउ..।

✍️: जीवन आचार्य