कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
सधैभरी घाँसको पाँजो समाउन सक्छेउ र ?
मकै कोदो हाम्रो घरको खान्की रमाउन सक्छेउ र?
म त दासी मान्छे ,
मेरो मनमा राज्य जमाउन सक्छेउ र..।
✍️: जीवन आचार्य
0 Comments