jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

सजाएको रैछ..।

 

कोसिस जारी थियो।
टिप्न फुललाई,
देखेपछि हार खाए।
बिचराले ! बगैंचामा सजाएको रैछ..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments