jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जीवन बारम्बार जलिरहेछ।


समय खराब चलिरहेछ।
यो जीवन बारम्बार जलिरहेछ।

निभाउन नखोज टुकि,
मनमा आगो बलिरहेछ।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments