jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जेहेर पिउँदो भाको छ जिन्दगी

बर्षामा पनि हिउँदो भाको छ जिन्दगी,

विधुवाको खाली सिउँदो भाको छ जिन्दगी 

तिमी नसाको कुरा मात्रै गर्छेउ,

जेहेर पिउँदो भाको छ जिन्दगी ।।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments