jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जीवन









मुक्तक
गरिबी! के भोजन हो जीवन,
खुसी तिम्रो रोदन हो जीवन।

तिम्रो जवानी भोकमा बितेछ 
प्यास तिम्रो मर्दन हो जीवन।

Post a Comment

2 Comments