Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बाटो छेकेका छन्..।

 

दुःख हरुले बाटो छेकेका छन्।

खुसीहरू तिम्रो जिम्मा लगाइदिएको छु।

गुनासो पोखलान मन बुझाइदिनु ।

 गाँठो मा अल्जिएको छ जीवन। 

 फर्किए पछि समाकुला मै रोदन ।

 पन्छाइ दिनु आँशुका भलहरु..।

रसाए होलान् बिराना भएका किनारहरू,

तिम्रो स्पर्शले फेरि एकपल्ट उमङ्ग भरिदिनु..।👀

✍️: जीवन आचार्य

Post a Comment

0 Comments