jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बाटो हुनेछ..।( म नेता : हेर्नुस् यता )

हेर्नुस् त्यो भीर तेहा मोटरे बाटो हुनेछ
त्यो पत्थर पनि मलिलो माटो हुनेछ।
के बोल्छ के बुझ्नै सकिन्न तपाईंको छोरो,
सम्झाइदिनुस उसलाई हाम्रो एजेन्डा,
त्यो लाटो पनि अलिकति बाठो हुनेछ..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments