Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

सालो भएछ


अँध्यारो रात उज्यालो भएछ।
गोरि तिम्रो मन अचेल ! कालो भएछ

दिदी तिम्रै हो भन्थ्यो पहिले,
तेही मेरो नि अर्कैको सालो भएछ..।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments