मलाई गर्न तारिफ तिम्रो बातको होस्
दुनियाँलाई डाहा हाम्रो साथको होस्
 
सुतिरहनु तिमी ! बिहान १० बजे सम्म
उठ ! पियारी भनी तिमीलाई दिने चीया मेरो हातको होस..।

✍️: जीवन आचार्य