बलेको दियोले मन लोभायो, मट्टीतेलमा परेको छु भन्ने कुरा बिर्सिएछु।
बिर्सिएर नै हजुरलाई बारम्बार सम्झिएछु।
अरु के विशाल छ र त्यो प्रतिमा भन्दा,
धरहरा जस्तो म एकै पलमा भत्किएछु।
हो ! बिर्सिएर हजुरलाई बारम्बार सम्झिएछु।
✍️: जीवन आचार्य

1 Comments
😍
ReplyDelete