Height पनि लामो भो रे छोटाउन भन्छे,
सारै दुब्लो भए अरे मोटाउन भन्छे,

आजभोलि मेरो मनमा खिया लाग्यो अरे,
तीखो हुने गरि मन घोटाउन भन्छे,

बैँस पनि गैइसक्यो अल्लारे भए अरे
यो जवानी उसैमाथी लोटाउन भन्छे,

✍️: जीवन आचार्य