jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कैदी फरार

एक जना कैदी जेलबाट फरार भएछ। भोलिपल्ट ऊ आफैँ जेल फर्किएछ।

जेलरले अचम्म मान्दै सोध्यो, "के भयो, किन फर्किएको?"

कैदीले भन्यो, "मलाई थाहा भयो कि मेरो 'Zen z' साथीहरूले मलाई भाग्न सघाएर सबै फोटो र भिडियो 'स्टोरी' मा राखेका रहेछन्। तर, त्यो सब २४ घन्टापछि आफैँ हट्ने रहेछ। त्यसैले, मेरो नाम र 'फेम' दुवै सकिएछ। कम्तिमा यहाँ त म 'रेकर्ड' मा छु।" 

Post a Comment

0 Comments