लेख्न चाह्न्थे फिल्मी कथा तिमीलाई हिरोनी बनाएर,तिम्रो सुन्दरता सँग सुहाउँदो हिरो कुनै कल्पना हुन्पनी सकेन। हुन त जून फिल्म खेलेको मैले कहिलै देखेको छैन। अनि मेरो मनमा कुरा खेलेको मैले लेखेको छैन। जुन सँग भेट भयो भने लेखैउला तर के गर्न जुन त आकाश मा छ भेट्न लाई निकै टाढा जानुपर्ने रहेछ। भेट्न जाने पनि जमर्को गरे तर म जति नजिक जान्छु जुन उति टाढा जान्छ। 💔🙄
0 Comments