jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मुकतक

 

मायाको बेल्नाले रोटी बेलाउनु तिमी,
मै बनाउँला सब्जी साग केलाउनु तिमी,

मेरो रिस आगो जस्तै तातो भएपनि ,
आइसकिरिम जस्तै सेलाउनु तिमी ।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments