jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

सरकार धोका देखाउँछ


पूरा भएनन् ती चाहनाहरु  गाउँटोल जताततै गरिबी अनि भोका देखाउँछ,
मेरो सरकारले त बारम्बार सपनाका पोका देखाउँछ,

न्याए माग्दा माग्दौ होस नेइ घुमाइसके पिडितहरु,
सरकारले त केवल छ्ल कपट अनि धोका देखाउँछ

✍️: जीवन आचार्य

Post a Comment

0 Comments