jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

नाम बसाली



मेरो नामको पछि उसको नाम बसाली,
यो दिलभरी मायाको डाम बसाली,

पहिलो भेटमै मन परी नजर जुदयो उनीसँग,
मायाको त्यो विशाल मनमा खाम बसाली,

अँखा भरी गाजल थियो ओठभरी लाली,
माया ब्यापार हुन गरि दाम बसाली


✍️: जीवन आचार्य

Post a Comment

0 Comments